काठमाडौं–१० मा कांग्रेसका राजन केसी विजयी
२०७४ जेठ १५ गते

मंसिर २३, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतान्तरले हराएका हुन् ।
केसीले २४ हजार १९० मत पाउँला शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








