Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
खच्चरमा कुखुरा ढुवानी
मकालु खबर
२०७४ जेठ १५ गते
म्याग्दीको दरवाङबाट खच्चरमा बोकाएर ताकमतर्फ कुखुरा बिक्री गर्न लैजाँदै व्यापारी । पहिरोले सडक अवरुद्ध भएपछि गाडीको विकल्पमा खच्चरमार्फत ढुवानी गर्नुपर्ने वाध्यता भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस