विवाहपछि चम्किन्छ, यो राशी हुने मान्छेको भाग्य

एजेन्सी । प्रायजसो मानिसहरू विवाह गरेपछि वा विवाह नहुनु अघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईँको नामको अगाडीको अक्षर ही, हु, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईँको राशी कर्कट हो ।

यो राशी हुने मानिसहरूको विवाहपछि निकै नै भाग्य चम्किने ज्योतीष शास्त्रको दाबी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरू इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने ज्योतिष शास्त्रले दाबी गरेको छ । कर्कट राशी हुनेहरुको जीवनमा विवाहको कुरा चल्दा आफ्ना आमाबाबुले हस्तक्षेप गर्छन् जुन कुरा उनीहरूलाई भने मन पर्दैन् । तर, विवाह भएपछि निकै नै सुखी हुन्छन् । कर्कट राशिको मानिसको भाग्योदय विवाहपछि नै हुन्छ ।
विवाह पछि भाग्य र परिवर्तन यस राशीको मानिसको जीवनमा विवाहले ठुलो परिवर्तन ल्याउँछ । यो राशी हुनेहरुको भाग्य विवाहपछि खुल्नेछ । विवाह गरेपछि यिनीहरूले जुन काममा हात हालेपछि सफल हुनेछ । कर्कट राशी हुने मानिसहरूले आफूले गरेको निर्णय परिवर्तन गरिरहने बानी हुन्छ । यो राशीका मानिसहरु एकदमै परिश्रमी र इमान्दार हुन्छन् ।








