माओेवादी नेता श्रेष्ठ लक्षित बम विस्फोट
२०७४ जेठ १५ गते

कार्तिक ३०, गोरखा । माओेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम विस्फोट गराइएकाे छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विस्फोट भएको हो ।

उनी बाम गठबन्धनकाे तर्फबाट गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








