शनिबारसम्म यस्तो हुनेछ मौसम
२०७४ जेठ १५ गते

काठमाडौं, साउन २६ । मध्यबर्षातको समयमा समेत सक्रिय बन्न नसकेको मनसुन अबका केही दिन सक्रिय हुँदै छ । दिउँसोको समयमा मौसम केही सुधार भएपनि अपराहन्न र साँझपछि मुलुकका धेरै सथानमा बर्षाको गतिविधि दोहोरिने मौसमविदहरुको अनुमान छ ।
पहाडी भेगको तुलनामा तराइका धेरै स्थानमा बर्ष हुने र शनिबारअघि मौसममा सुधार नआउने खबर आजको नेपाल समाचारपत्रमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








