तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगको भनाइ

काठमाडौं, असोज २१ । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आशंका नगर्न निर्वाचन आयोगले सवैसँग आग्रह गरेको छ ।समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज राजधानीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले समयमै निर्वाचन सम्पन्न हुने दाबी गुर्नभयो ।

राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि त्यसले निर्वाचनमा कुनै प्रभाव नपार्ने उहाँले बताउनुभयो । असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम छ भने अबको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पनि गर्नुपर्ने उहाँले बताउनुभयो ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =