कास्की २ क मा एमालेका थापा विजयी
२०७४ जेठ १५ गते

पोखरा । कास्की २ क मा नेकपा एमालेका कृष्ण थापा विजयी भएका छन् ।

उनले नेपाली काग्रेसका गुरुप्रसाद बराललाई ठूलो मतान्तरले हराउदै विजयी भएका हुन् । थापाले १५ हजार ३ सय २९ मत प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम् प्रतिद्धन्दी काँग्रेसका गुरुप्रसाद बरालले ८ हजार ३ सय २५ मत प्राप्त गरे ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








