‘उध्रेको चोली’ की सुस्माकाे विक्किनी अवतार

मङ्सिर ५, काठमाडौँ । फिल्म ‘लुट २’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुस्मा कार्की प्रायः चर्चामा आइरहने अभिनेत्रीको लिष्टमा पर्ने गर्छिन् । उनी अभिनेत्रीको उपमाबाट चर्चामा आउन नसके पनि कहिले ब्वाइ फ्रेण्डसँगको झगडा, कहिले हट फोटो सेसन लगायतका क्रियाकलापबाट चर्चा बटुलिरहेकी हुन्छिन् ।

त्यसो त, अहिले उनै सुस्माले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी विक्किनी तस्बिरले माहाेल तातेकाे छ । उनले सयेर गरेकी तीन तस्बिरमा स्विम स्विटका साथ उनी स्विमिङ पुलमा विक्की पोज दिएर बसेकी छन् ।

प्राप्त तस्बिरमा सुष्माले चिसिँदो मौसमलाई ठाडो च्यालेञ्ज गरेकी छन् । रेड स्विम सुटमा उनलाई कामुक अबतारमा देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =