इलाम १ बाट एमाले नेता झलनाथ खनाल विजयी
२०७४ जेठ १५ गते

इलाम, मसिर २४ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल विजयी हुनु भएको छ । उहाँले प्रतिस्पर्धिलाई भारि मतान्तरले हराउनु भएको हो ।
खनालले ३८ हजार ८ सय ७ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत पाउनुभयो । यो क्षेत्रमा ८ जना प्रतिस्पर्धि रहेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








