रोडीकोटमा आगलागी ८ घर नष्ट

हुम्ला, माघ १३ । हुम्लाको रोडीकोट कार्किबाडा गाउँमा आगलागी हुँदा ८ घर जलेका छन् । ४० घरधुरी रहेको गाउमा दिउँसो १ बजे बच्चाहरूले खेल्ने क्रममा स्याउलाको खातबाट सुरू भएको आगो सल्कीएर आगलागी भएको हो ।

आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणको लागी प्रहरी त्यस तर्फ पुगीसकेको हुम्लाका प्रहरी प्रमुख कमल प्रशाद नेपालले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =