राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का निकाल्ने
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २ । नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज एक सय वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ । मुलुककै पुरानो कलेज १ सय वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।
केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो । दुबै सिक्का ३–३ हजार थान निस्कासन हुने छन्।
१०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








