यो वर्ष सबैभन्दा बढी खोजी गरिएका बलिउड टपटेन हिरोइनहरु (सूची सहित)
२०७४ जेठ १५ गते

एजेन्सी । पूर्व पोर्न स्टार सन्नी लियोनी गत वर्ष सबैभन्दा धेरै पटक खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् ।
सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफूलाई चर्चामा ल्याउन कुनै कसर बाँकी नराखे पनि करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का साबित भए ।
गुगल सर्च इन्जिन र याहु सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । सबैभन्दा धेरै खोजीको सूचीको पहिलो नम्बरमा बाहुबली २ परे पनि बलिउड स्टारहरुमध्ये चाहिँ सन्नी लियोनी नै पहिलो स्थानमा छिन् ।
यो वर्ष सबैभन्दा बढी खोजी गरिएका महिला स्टारहरु (हेर्नुहोस् याहुको सबैभन्दा धेरै खोजीएका सेलिब्रेटीको सूची सहित)
१। सन्नी लियोनी

२। प्रियंका चोपडा

३। ऐश्वर्य राय

४। कट्रिना कैफ

५। दीपिका पादुकोण

६। करिना कपुर

७। ममता कुलकर्णी

८। दिसा पटानी

९। काब्या माधवन

१०। इसा गुप्ता

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








