युपीका मुख्यमन्त्री आदित्यनाथ र पूर्व राजा ज्ञानेन्द्रबीच भेट
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २४ । पूर्व राजा ज्ञानेन्द्र शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउस्थित मुख्यमन्त्री आवासमा शाह र योगीबीच आज भेट भएको हो ।
मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह हिजो नेपालगञ्जबाट लखनउ गएका थिए ।
ज्ञानेन्द्रसँगको भेटलाई योगी आदित्यनाथले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








