‘एमएस धोनीः द अनटोल्ड स्टोरी’की दिशाको हट अवतार
२०७४ जेठ १५ गते


एजेन्सी । नायिका दिशा पाटनीले भर्खरै एक प्रसिद्ध म्याग्जिनका लागि हट फोटो सुट गरिन् । जुन फोटोमा उनको आकर्षक लुक्स देख्न मिल्छ । आउँदो मे महिनामा प्रकाशित हुने उक्त म्याग्जिनको उनी कभर गर्ल हुन् । म्याग्जिनाको कभर पेजमा दिशा ब्ल्याक कलरको टपमा छिन् । यो फोटो फोटोग्राफर राहुल जनगियानी ने लिएका हुन् । दिशा सन् २०१६ मा आएको ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । हेरौं उनका केहि तस्विर ।



२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








