प्र्यांक स्टार आशिषले ल्याए अर्को रमाइलो भिडीयो

भदाै २१, काठमाडाै । नेपाली प्र्यांक क्षेत्रमा उदाएका युवा अाशिष प्रसाइले नयाँ भिडीयो सार्वजनिक गरेका छन् । उनले समाजमा रहेका विभिन्न घटना र पात्रहरूलार्इ समेटेर रमाइलो तरिकाले जनमानसमा सन्देश दिने गर्छन् ।

पछिल्लो समय प्र्यांक भिडियो बनाउने मानिसहरूको जमात बाक्लो छ । विभिन्न किसिमका भिडियो बनाउने र त्यसलाई यूटुवमा राख्नेहरू धेरै छन् । त्यसै मध्य एक नेपाली युवा हुन अाशिष प्रसाइ । उनले प्र्यांक जगतमा अाफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

एक पटक हेराै न त उनको भिडीयो ;

https://youtu.be/bBo2JIIAO-I

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =