माअाेवादी केन्द्र र एमाले एकता संयोजन समितिको बैठक बस्दै
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १८ । नेकपा माअाेवादी केन्द्र र एमाले एकता संयोजन समितिको बैठक बस्दै छ । एमाले संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने तय भएकाे प्रचण्डकाे निजि सचिवालयले जनाएकाे छ ।
पार्टी एकतामा दरार देखिएकाे भन्ने हल्ला चलिरहेका बेला अाज बस्न लागेकाे बैठकले सबै शका चिर्ने गरि निर्णय गर्ने दावी गरिएकाे छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








