सिरहा ३ ‘क’मा माओवादी रामकुमार खुसीले रुन सकेनन्
२०७४ जेठ १५ गते

लहान, मंसिर २३ । प्रदेशसभा क्षेत्र नम्बर ३ ‘क’ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी भएका छन् ।

अहिले केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








