फोहोर नउठेपछि फैलियो दुर्घन्दै दुर्घन्ध
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १४ । उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ ।
ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले पोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । यो खबर आजको कान्तिपुरमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








