को बन्ला इटहरी सुन्दरी, स्कुटी र डेढ लाखको भागिदार

कात्तिक १६, इटहरी । सुनसरीकाे इटहरीमा मिस इटहरी २०१७ नामको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएकाे छ । अाउदाे कार्तिक १९ गते अाइतबारदेखी साे प्रतियाेगिता हुने भएकाे हाे ।

प्रतियाेगिताबाट बिजेता घाेषीत भएका एक जनालार्इ रू डेढलाख वा स्कुटी दाेश्राेलार्इ ७५ हजार वा पुरस्कार , तेश्राेलार्इ ५इ हजार वा पुरस्कार बितरण गरिने पत्रकार सम्मेलनमा अायाेजक मध्ये रूपकला मेकअप स्टुडीयाेकी सञ्चालिका मनिता तामाङले बताइन ।

इटहरीमा बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै अायाेजक कमिटि कक्टेल्स एण्ड ड्रिम्स इटहरी, इमेज इभेन्ट सोलुसन प्रा.ली., पहिरन बुटिक् र रुपकला मेकअप स्टुडियोले बताएकाे हाे । प्रतियाेगितामा १८ बर्षदेखी २६ बर्ष उमेर बिचका किशाेरीहरूले भाग लिन पाउने कार्यक्रम निर्देशक स्मित कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =