जथाभावी गाडी रोक्नेमाथि एक्सन
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ३ । उपत्यकामा जथाभावी गाडी रोकेर यात्रु झार्ने र चढाउने चालकमाथि ट्राफिक प्रहरीले आईतबारबाट एक्सन लिन थालेको छ ।
यात्रुवाहक गाडीका चालकले विपरीत ठाउँबाट आभेरटेक गरेर यात्रु चढाउने तथा लामो समयसम्म सवारीसाधन रोकेर राख्ने गरेपछि ट्राफिकले लाम लगाएर गन्तब्यमा पठाउन थालेको हो ।, यो खबर आजको अन्नपुर्णमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








