‘मेगा अष्ट्रेलिया शैक्षिक मेला’प्रति विद्यार्थीको आकर्षण बढ्दो (फोटो फिचर)
२०७४ जेठ १५ गते


कात्तिक २५, काठमाडौं । काठमाडौंमा सञ्चालन भएको मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’प्रति विद्यार्थीहरुको आकर्षण देखिएको छ ।
मेलामा उल्लेख्यरुपमा विद्यार्थीहरु सहभागी छन् भने अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा जानकारी लिइरहेका छन् ।
शुक्रबारदेखि सुरु भएको मेला आज (शनिबार) पनि जारी छ । मेलाको उद्घाटन समारोहमा शिक्षा मन्त्रालयका प्रतिनिधि तारा निरौलासहित क्विजफोर्ड कलेज र ग्रेस ईन्टरनेशनल कलेजका प्रतिनिधिहरुको सहभागिता थियो ।
दरवारमार्गस्थित होटेल अन्नपूर्णमा जारि यस मेलामा उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सिहरु सहभागी रहेको आयोजकले जनाएका छन् ।



२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








