विवेकशिल साझाार्टीको भ्रष्टाचार न्युनिकरणलाई प्राथकिमकता दिदै सार्वजानिक गरेको घोषणा पत्र यस्तो छ
२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक २४ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत हुदै आएको विवेकशील साझा पार्टीले भ्रष्टाचार न्युनिकरणलाई प्रमुख प्राथकिमकता दिदै चुनावी घोषणा पत्र सार्वजानिक गरेको छ।
राजधानीस्थित धरहरा डबलीमा आयोजित कार्यक्रममा पार्टीले आज सार्वजानिक गरेको घोषणापत्रमा देशमा अहिलेसम्म भएका ठूला भ्रष्टाचारका उदाहरणहरु र तिनका कारणहरु उल्लेख गरिएको छ ।
घोषणापत्रमा लोकमानसिंह कार्कीको नियुक्ती, कर छली, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नेपाल वायु सेवा निगमको विमान खरिद तथा सुडान घोटला काण्ड लगायतलाई समेट्दै तिनका कारणहरु समावेश गरिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








