संविधान दिवसका दिन नेकपाकी सांसद चौधरी टुँडिखेलमा बेहोस
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज ३ । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा उपस्थित भएकी नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छिन् ।
चौँथो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गएकी सांसद चौधरी बेहोस भएर ढलेकी हुन् ।
चर्को घाम लागेकाले गर्मीका कारण सांसद चौधरी ढलेको हुन सक्ने अनुमान छ ।
डाक्टरले चेक जाँच गरी औषधि दिएपछि उनलाई कार्यक्रम स्थलमै आराम गराइएको जनाइको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








