१७ सयको भारी मतका साथ चौधरी अघि, गच्छदार पछ्याउदै

सुनसरी, मंसिर २३ । सुनसरी क्षेत्र नम्बर ३ मा बामगठबन्धका उम्मेदवार  भगवति चौधरी १७ सय मतले अघिअघि रहदा गच्छदारले पछ्याईरहेका छन् । यस्तो छ पछिल्लो मत परिणाम

प्रतिनिधि_सभा

बामगठबन्धन एमाले , भगवती चाैधरी – ६८३०

कांग्रेस, विजय गच्छदार- ५१३०

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =