ताइवानी नागरिक पक्राउ
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्री जाँच गर्नेक्रममा सुनजस्तो देखिने करिब एक केजी पहेंलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ ।
क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौं आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैधरुपमा साथमा लुकाइ–छिपाइ ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








