कालो सारीमा तीज
२०७४ जेठ १५ गते

“
कञ्चनपुर, भदौ २७। नेपाली महिला हरुको महान पर्ब हरितालिका तिज हर्ष उल्लासका साथ रातो सारी चुरा पोतेमा नेपाल भर मनाइ रहदा कञ्चनपुरको भीमदत्त नगरपालिकामा भने, महिला हरुले कालो सारीमा तिज मानेका छन् । हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा महिलाहरुले तिज मनाएका हुन् ।
रासस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








