मुग्लिन सडक: जलविरेमा पहिरो गएपछि अवरुद्ध

काठमाडौं, भदौ २६ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार राति इच्छाकामना गाउँपालिका– ६ को कालिखोला, चारकिलो र जलविरेमा पहिरो गएपछि कुनै पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ । पहिरो हटाउने प्रयास भैरहेको  छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =