जनकपुर: ट्रिपर दुर्घटना हुँदा दुर्इजनाको मृत्यु
२०७४ जेठ १५ गते

धनुषा, माघ २१ । जनकपुरमा ट्रिपर दुर्घटना हुँदा दुर्इजनाको ज्यान गएको छ । ढल्केवर तर्फ आउँदै गरेको ना ७ ख ३२२६ नम्बरको ट्रिपर अनियन्त्रित भएर मैदामिल नजिक रहेको रमण कनट्रक्सन अगाडि दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ ।
दुर्घटनामा ट्रीपर चालक धनुषाको सपहीका २५ वर्षीय उदय शर्मा र धनुषा कै क्षिरेश्वरनाथ नगरपालिकाका २८ वर्षीय संजय पाशमानको ज्यान गएको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








