गुल्मी १ मा एमाले सचिव प्रदिप ज्ञवाली ३७ हजार ८ सय १४ मतले बिजयी

गुल्मी, मंसिर २४ । गुल्मी क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यमा एमालेका सचिव प्रदिप ज्ञवाली विजयी भएका छन्। उनले ३७ हजार ८ सय १४ मत ल्याए भने नेपाली कांग्रेसक नेता चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत प्राप्त गरे।
प्रदेशमा एमालेका कमल राज श्रेष्ठ र माओबादीका सुर्दशन बराल विजयी भएका छन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =