अछामका स्थानीय तहमा को को उम्मेदवार ?
२०७४ जेठ १५ गते

बैतडी, असार ६ – अछामका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । ४ नगरपालिका, ६ गाउँपालिका रहेको अछाममा ७ दलले उम्मेदवारी दर्ता गराएका छन् । अछाममा ४ सय ७५ पदका लागि १४०७ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यलय अछामले जनाएको छ । जिल्लाको मंगलसेन गरपालिका, जयगढ बान्नगडी गाउँपालीका र मेल्लेख गाउँपालीकामा काग्रेस र माओवादीले तालमेल गरेको छ ।
कहाँ को उम्मेदवार ?
साँफेबगर नगरपालिकामा
- मेयर:कांग्रेसका ध्वजबहादुर कुँवर, एमालेका कुल बहादुर कुँवर, माओवादी केन्द्रका खगेन्द्र ओड र राप्रपाका राजमती कुँवर
- उपमेयर:कांग्रेसका रुपा आउजी, एमालेका बिमला बुडथापा, माओवादी केन्द्रका बैजन्ती कुँवर र राप्रपाका विक्रम कुँवर
मंगलसेन नगरपालिकामा
- मेयर:कांग्रेसका चन्द्रप्रसाद ढुुंगाना, एमालेका पदमबहादुर बोहरा, जनमोर्चाका पदम बोहरा
- उपमेयरमा ः नेकपा माओवादी केन्द्रका रोहीना भण्डारी, एमालेका सरिता उपाध्याय
कमलबजार नगरपालिका
- मेयर:कांग्रेसका ओम प्रकाश बिष्ट, नेकपा एमालेका दिपक अधिकारी, माओवादी केन्द्रका रणबहादुर बिष्ट, राप्रपाका डबल बिष्ट, नेमकिपका जक्ति राम जैशी,नयाँ शक्तिका धनबहादुर थापा
- उपमेयर:कांग्रेसका भूमिसरा बजगाई, एमालेका मना अधिकारी माओवादी केन्द्रका रक्षा ऐडी बिष्ट, राप्रपाका शान्ती शाही
पञ्चदेवल विनायक नगरपालिकामा
- मेयर:कांग्रेसका देवराज देवकोटा, एमालेका नन्दबहादुर कडायत, माओवादी केन्द्रका अक्कल रावल, राप्रपाका नेत्रबहादुर शाही
- उपमेयर:कांग्रेसका अम्बिका चलाउने, एमालेका लक्ष्मी बोगटी, माओवादी केन्द्रका भावना रिमाल, राप्रपाका मिनाकुमारी शाही
ढकारी गाउँपालिका
- अध्यक्ष:नेपाली कांग्रेसका धन बुुढा, नेकपा एमालेका नवराज साउद, नेकपा माओवादी केन्द्रका तुुलाराम उपाध्याय
- उपाध्यक्ष:कांग्रेसका लक्ष्मी साउद, नेकपा एमालेका हेमा शाही र नेकपा माओवादी केन्द्रका रत्ना कुमारी रिमाल
मेल्लेख गाउँपालिका
- अध्यक्ष:कांग्रेससँगको सहकार्यमा नेकपा माओवादी केन्द्रका लोकबहादुर बोहरा, एमालेका डम्मर नेपाली,
- उपाध्यक्ष:एमालेका समिता महर साउद, नेपाली कांग्रेसका धन बहादुर शाह
चौरपाटी गाउँपालिका
- अध्यक्ष:कांग्रेसका भीम साउद, एमालेका हर्क साउद, माओवादी केन्द्रका रामबहादुर थापा
- उपाध्यक्ष:कांग्रेसका माया कुँवर, एमालेका सुशीला बोगटी, माओवादी केन्द्रका राधिका सुनार
रामारोशन गाउँपालिकामा
- अध्यक्ष:नेपाली कांग्रेस अनुराधा स्वाँर रावल, एमालेका चक्र रावल, माओवादी केन्द्रका झकर साउद भास्कर
- उपाध्यक्ष:कांग्रेसका चन्द्र विक, एमालेका विन्दा साउद, नेकपा माओवादी केन्द्रका सरस्वती रावल
जयगढ बान्नीगढी गाउँपालिका
- अध्क्षयः कांग्रेस र माओवादीको सहकार्यमा राजेन्द्र खड्का, एमालेका कमल तिमिल्सैना
- उपाध्यक्षः एमालेका निर्मला रावल, कांग्रेस र माओवादीको सहकार्यमा लोकन्द्र साउद
तुर्माखाद गाउँपालिका
- अध्यक्षः नेपाली कांग्रेसका पुुष्प शर्मा, एमालेका पदम बुढा, राप्रपाका पदम बुढा
- उपाध्यक्ष:कांग्रेसका अमृता बुढा, एमालेका गौमती शाही, राप्रपाका उषा शाही
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








