काँग्रेस उम्मेदवार भन्दा बिना झण्डै दोब्बर मतले अगाडि

कञ्चनपुर, मंसिर २३ । कञ्चनपुर क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना मगर , काँग्रेस उम्मेदवार दिवान सिंह विष्ट भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

विष्टले ३ हजार ३९ मत ल्याउँदा बीनाले ६ हजार ५२ मत प्राप्त गर्नुभएको छ । बिना मगर २०७० सालको संविधान सभा चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =