Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
१९० डिएसपीको सरुवा, को–कहाँ ? (सूचिसहित)
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं–प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९० डिएसपीको सरुवा गरेको छ । प्रधान कार्यालयले भाद्र महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ ।