पटाका उद्योगमा बिस्फोट हुँदा २३ जनाको मृत्यु ७ घाइते

भारतको मध्य प्रदेशमा पटाका बनाउने उद्योगमा बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पटाका बनाउने उद्योगमा बिस्फोट पश्चात भिषण अागलागी भएको थियो ।

बालाघाट जिल्लास्थित उद्योगमा भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो । बिस्फोटको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =