कांग्रेस नेता पौडेलले तनहुँबाट मतदान गरे, निर्भिक भएर मतदानमा सहभागी हुन मतदातामा आग्रह
२०७४ जेठ १५ गते

तनहुँ, मंसिर २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आफ्नो निर्वाचन क्षेत्रबाट बिहानै मतदान गरेका छन्। मतदान लगत्तै पौडेलले निर्भिक भएर मतदानमा सहभागी हुन सबै मतदातालाई आग्रह पनि गरेका छन्।
‘यो निर्वाचनले ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनको परिणाम लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेछ’, पौडेलले मतदानपछि सञ्चारकर्मीसँग भने, ‘देशलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढाउने छ।’
कांग्रेस नेता पौडेलले ‘मतदाताले आफुलाई माया गर्ने र मतदान गरी जिताउने’, विश्वास आफुलाई रहेको बताए।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








