पश्चिमी भेगमा बामले लोकतान्त्रिकलाई रुवाउँदै (यस्तो छ मत परिणाम)
पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर ७ का ४ जिल्लामा मतगणना भइरहेको छ । बीहिबार साँझ ५ बजेदेखी गणना सुरु भएका दार्चुला, बैतडी, बझाङ र बाजुरामा मतगणना जारि रहेको हो । ताजा मतपरिणाम अनुसार दार्चुला, बैतडी र बझाङमा बाम गठबन्धन र बाजुरामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
हेर्नुस सबै जिल्लाको मतपरिणाम र उम्मेदवारको सुचीसहित :
बैतडी
प्रतिनिधिसभातर्फ :बाम गठबन्धनका दामोदर भण्डारी (एमाले) ६९७२
लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्द (कांग्रेस)५२६९
प्रदेश क : बाम गठबन्धनका प्रेमप्रकास भट्ट (माके) ६१४७
लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी (कांग्रेस) ४७३८
प्रदेश ख : बाम गठबन्धनका लिलाधर भट्ट (एमाले)६४५३
लोकतान्त्रित गठबन्धनका गणेश चन्द (राप्रपा)४८५७
पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बैतडीमा ५८ प्रतिशत मत खसेको छ । बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेकोमा ७६ हजार ७ सय ४५ मतदाताले मत हालेका थिए ।
दार्चुला
प्रतिनिधीसभा : लोकतान्त्रिक गठबन्धन विक्रम सिह धामी (७७१२)
बाम गठबन्धन (गणेशसिह ठगुन्ना) ११०८२
प्रदेश क : लोकतान्त्रिक गठबन्धन (मदन गिरी) २३०३
बाम गठबन्धन (गेल्वु सिह बोहरा) ३१६०
प्रदेश ख : लोकतान्त्रिक गठबन्धन (जगदिस वहादुर पाल) २६८१
बाम गठबन्धन (मान वहादुर धामी) ३०४५
बझाङ
प्रतिनिधीसभा : लोकतान्त्रिक गठबन्धनका पृथ्वी वहादुर सिह, १६८१३
बाम गठबन्धन भैरव वहादुर रावल २०६३०
प्रदेश क : लोकतान्त्रिक गठबन्धनका चन्द्रादेवी जोशी,७९९२
बाम गठबन्धन अर्जुन वहादुर थापा १०६७२
प्रदेश ख : लोकतान्त्रिक गठबन्धनबाट नरेश वहादुर सिह,७९२६
बाम गठबन्धनबाट देवकी मल्ल थापा,८२९६
बाजुरा
प्रतिनिधीसभा : लोकतान्त्रिक गठबन्धनका कविराज पण्डित ७०७३
बाम गठबन्धनका लाल वहादुर थापा,
प्रदेश क : लोकतान्त्रिक गठबन्धनका जनकराज गिरी,५५६५
बाम गठबन्धनका बलदेव रेग्मी,६९२०
प्रदेश ख : बाम गठबन्धनका प्रकाश वहादुर शाह,८१९०
लोकतान्त्रिक गठबन्धनका पदम वहादुर शाही,६१२७