सुजन बराइलीकाे ‘तीजको बेला नाच बरिलै’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन २६ । गायक सुजन बराइलीकाे ‘तीजको बेला नाच बरिलै’ बोलको गीत भिडियाेसहित  बजारमा  अाएकाे छ ।  गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गरेका छन् ।

गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा बराइलीसंगै गायिका पूर्णकला विसीकाे अावाज रहेकाे छ भने  मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ ।

 

https://www.youtube.com/watch?v=xpEOxLnwXjk”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =