यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन २६ । आज मिति वि.सं.२०७५ साल साउन २६ गते शनिबार, तदअनुसार ११ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.८३ र विक्रिदर ११०.४३ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.८२ र विक्रि दर १२६.५१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर ११४०.२३ छ र विक्रि दर १४०.९९ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








