चाँडो भन्दा चाँडो रेशमलाई प्रमाणपत्र नदिए राजपाले आन्दोलन गर्ने
२०७४ जेठ १५ गते

काठमाडौं, पुष ७ । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर–१ कैलालीले रिपोर्टस क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् ।
अवाञ्छित सरकाले बढी चासो दिएको भन्दै उनले छानविन आयोगले सरकारलाई मधेशमा घटेका घट्नाका बारेमा छानविन गरेर बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरे ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








