ओली र दाहाल गोप्य छलफलमा: ‘निर्णायक मोड’ मा पार्टी एकता
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १३ । नेकपा एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बस्नुभएको छ ।
पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।
पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गर्नुभएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








