Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
जुम्ला प्रतिनिधीसभा तर्फ बाम गठबन्धनका गजेन्द्र महत विजयी
मकालु खबर
२०७४ जेठ १५ गते
जुम्ला, मंसिर २३ । जुम्ला प्रतिनिधी सभा मा बाम गठबन्धनका तर्फ बाट उम्मेदवार माओवादी केन्द्रका गजेन्द्र महत विजयी हु्नुभएको छ । उहाँले २२१७३ मत ल्याउनुभयो भने उहाँका प्रतिष्पर्धी काङ्ग्रेसका देवेन्द्र शाहीले १४१४९ मत प्राप्त गर्नुभयो ।