मेरो देश मेरो नेपाल

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगमा स्थानीय किसानले व्यवसायिक रुपमा गरेको गोलभेंडा खेती ।  कृष्ण दर्नाल, रासस, पाल्पा

 

यातायात अवरुद्ध : बाढी आएको छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने बन्गाड खोलाबाट सवारी तार्दै । यस ठाउँमा पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा सवारी आवागमनमा समस्या हुने गर्दछ ।  हेमन्त के सी, जाजरकोट, रासस

 

पाल्पाको तानसेनस्थित पाल्पा दरबार सङग्राहलय ।  कृष्ण दर्नाल, रासस, पाल्पा

यातायात अवरुद्ध : छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने बन्गाड खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध  । यस ठाउँमा पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा आवागमनमा समस्या हुने गर्दछ ।  हेमन्त के सी, जाजरकोट, रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *