भोट माग्न रोबोटको प्रयोग: मतदातासामु यसरी माग्छ भोट
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर १७ । कांग्रेसका उम्मेदवार अहिले निर्वाचन प्रचारका लागि गाउँमा व्यस्त छन् । यता सदरमुकाम तम्घासमा भने, रोबोटले भोट मागिरहेको छ । रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ ।
आचारसंहिताले प्रचारका विभिन्न शैलीमा रोक दलहरुले नयाँ खालका प्रचारशैली ल्याउन थालका छन् । आजको नयाँ पत्रिकाम खबर छ । सदरमुका तम्घास र अन्य कालोपत्रे सडकमा मात्र रोबोट हिँड्न सक्छ । मानिसको आकार भएको रोबोट आफैं गुडेर उम्मेदवारलाई भोट माग्ने गर्छ ।
उम्मेदवारको आवाज रेकर्ड गरेपछि सेन्सरका आधारमा मतदातासामु गएर रोबोटले मत माग्ने गर्दछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








