अख्तियार लगाएर कुलमान हटाउने खेल : उर्जामन्त्रीदेखि प्राधिकरणकै उच्च कर्मचारी

काठमाडौं, भदौ १३ । दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर  वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।

गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो ।

लोडसेडिङ सधैकाल लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ती छानविन गर्न आयोगनमा निवेदन दिएको खुलासा भएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =