मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १९ । माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठुलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट मुख्यमन्त्रीसँगै सभामुख चुनिँदैछन् ।
सभामुख म हुन्छु, भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन्, तर मुख्यमन्त्रीमा दावी गर्ने भने एमालेभित्रबाट पाँचजना देखिएका छन् । वाम गठबन्धन एमाले र माओवादी मा प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ । त्यस्तै प्रदेश १ र ३ मा एमालेबाटै सभामुख बन्ने सहमति छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








