प्युठान प्रदेश क बाट वाम गठन्धनका रिजाल विजयी
२०७४ जेठ १५ गते

मंसिर २४, प्युठान । प्युठान जिल्लाको प्रदेश सभा क बाट वाम गठबन्धनका हरिप्रसाद रिजाल विजयी भएका छन् ।
रिजालले २४७३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकप्रसाद भण्डारीको १२६३९ आएको छ । प्युठानमा जनमोर्चा समेतको वाम गठबन्धन छ । 
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








