आज सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौँ, साउन ७ ।
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) श्रमको उचित मुल्याङ्कन हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ । यात्राको सम्भावना छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगानी र खर्च बृद्धिको योग छ । घर व्यवहारमा फितलो आउन सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय तपाईंको पक्षमा नै रहने छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक कार्य अघी बढ्नेछ । शुभ समाचार पाइएला । मान प्रतिष्ठा पाइनेछ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र उमङ्ग बढ्ला । दिनको उत्तरार्ध सुखद रहनेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिश्वास गरेकाले साथ दिनेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला । प्रशंसकहरू बढ्नेछन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो समस्या सुल्झाउन सकिने छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सहयोगीहरूले काममा साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *