यस्ता छन् महिलाका तस्बिर मेकअप अघि र पछिको रूपमा जस्ले चकित हुनुहुन्छ तपाई

काठमाडाैं, साउन ६ । मेकअप लगाउँदा वा नलगाउँदा, दुवै अवस्थामा मानिसहरुले तपाईंलाई जज गर्छन् । तर यदि मेकअप लगाउँदा महिलाहरुको आत्मविश्वास बढ्छ भने किन नलगाउने त ? तर आजकाल मेकअपको यस्तो ट्रेन्ड सुरु भएको छ, जसमा महिलाको वास्तविक रुप र मेकअप रुपमा आकाश–पातलको भिन्नता हुने गर्छ ।

ब्राइट साइडले यस्तै महिलाको तस्बिर दिएको छ जसमा महिलाहरुले मेकअप नभई जादु गरेको जस्तो भान हुन्छ ।

ओरिजिनल भिडियोमा यी महिलाले आफ्नो मेकअप हटाइरहेको देखिएका छन् तर यहाँ तस्बिरलाई उल्टो गरेर देखाइएको छ ता कि उनीहरु मेकअप अघि कस्ता देखिन्छन् भनेर राम्रोसँग देखाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *