दुई सय ५१यात्री चढेको पानीजहाज दुर्घटना
२०७४ जेठ १५ गते

पुस ६, काठमाडौं । फिलिपिन्समा २ सय ५१ जना यात्री चढेको पानीजहाज दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । अरु १०० जनाभन्दा बढी हराइरहेका छन् ।
फिलिपिन्सको पूर्वी तटमा गइरहेको पानीजहाज बिहीबार दुर्घटनामा परेको हो । हराएकाको खोजी तीव्र पारिएको छ । हराइरहेकाको खोजी गर्न हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।
मौसमको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । मौसमकै खराबीका कारण फिलिपिन्समा वर्षेनी पानीजहाज दुर्घटना हुने गरेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








