Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
म्याग्दीको घोडेपानी
मकालु खबर
२०७४ जेठ १५ गते
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । घोडेपानी चक्रिय अन्नपूर्ण पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस