Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मकालु खबर
२०७४ जेठ १५ गते
सुनसरीकाे साेनापुरमा लागेकाे साप्ताहिक बजारमा पकाैडा, अालुचप पकाउँदै एक महिला । तराइमा लाग्ने यस्ता हाटबजारमा सिजनअनुसार विभिन्न प्रकारका पकाैक्डा बनाएर विक्रि गरिन्छ ।